प्रदेश १ मा मुख्यमन्त्रीले आचार्यले गरे मन्त्रीपरिषद बिस्तार,थपिए दुई मन्त्री

काठमाडौं ! प्रदेश १ मा आज दुई जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री भीम आचार्यले लक्ष्मण तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र बलबहादुर सामसुहाङलाई सामाजिक विकासमन्त्री बनाएका हुन् । दुवै मन्त्रीले शपथ लिएका छन् ।

उनीहरूलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *