प्रदेश १ को मुख्यमन्त्रीमा भिम आचार्य नियुक्त

काठमाडौ !  प्रदेश न. १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ का सङ्सदिय दलका नेता भिम आचार्य नियुक्त हुनुभएको छ।आजै निवर्तमान मुख्यमन्त्री शेरधन राईले दलको नेता र मुख्यमन्त्रीबाट राजिनामा दिनुभएको थियो।राईको राजिनामा सगै एमाले प्रदेश १ ले आचार्यलाई दलको नेतामा चयन गरेको हो।प्रदेश न. १ का प्रदेश प्रमुखले भर्खरै आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ र उहाको सपथग्रहण आजै हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *