मेयर लिम्बूद्वारा दोधारा चाँदनी – ९ मा स्वास्थ्य केन्द्रको समुद्घाटन (फोटो फिचर)

काठमाडौं ! कंचनपुरको दोधारा चाँदनी नगरपालिकामा सहरी स्वास्थ्य केन्द्रको समुद्घाटन भएको छ। उक्त स्वास्थ्य केन्द्र नगरपालिका स्थित वडा नं ९ मा बनेको छ। उक्त स्वास्थ्य केन्द्रको नगरप्रमुख किशोर कुमार लिम्बुद्वारा आज आइतबार समुद्घाटन गरिएको छ ।                                                               

Leave a Reply

Your email address will not be published. Required fields are marked *