बालेन सरकारसँग असन्तुष्ट : सिंहदरबारको फोहोर नउठाउने एकबिहानै घुर्की

काठमाडौं ! काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौं स्थित प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको फोहोर नउठाउने अभिव्यक्ति दिएका छन् । सामाजिक संजालमा आज बिहानै स्टाटस लेख्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । यस्तो छ उनले लेखेको फेसबुक स्टाटस-             

Leave a Reply

Your email address will not be published. Required fields are marked *