प्रधानमन्त्री भेट्न बालुवाटार पुगे मेयर बालेन

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीलाई भेट्न बालेन आज बिहान बालुवाटार पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *