मेयर बालेन र उपमेयर सुनिता भक्तपुरमा

काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोल शनिबार भक्तपुर पुगेका छन् ।

बालेन र सुनितालाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् । बालेन र सुनिताको स्वागत नगरपालिकाको कक्षमा कार्यक्रम आयाेजना गरिएको थियो ।

बालेनसहितको टोलीले भक्तपुरको दरवार स्क्वायरको अवलोकन भ्रमण गरेको थियो । मेयर बालेन भक्तपुर नगरपालिकाकाको काम कारबाहीबाट प्रभावित रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *