शुक्लाफाँटा नगरपालिकाका मेयर महराद्वारा नदीबाट कटान क्षेत्रको निरीक्षण (फोटोफिचर)

कंचनपुर ! शुक्लाफाँटा नगरपालिका नगर प्रमुख रण बहादुर महराले नगरको वडा नं.१२ भुली (अग्लीपट्टी) मा डोदा नदीले कटान गरीरहेको क्षेत्र को स्थलगत निरीक्षण र बस्ती भेटघाट गर्नु भएको छ।

आज बुधबार नगरप्रमुख महराले सो क्षेत्रमा नगर स्तर बाट हुने काम नगरपालिकाले गर्ने र बाँकी प्रदेश सरकार,संघ सरकार सँग माग गर्ने पनि प्रतिबद्धता जनाउनु भएको छ। उहाँ आफ्ना सहयोगी टिमसहित उक्त क्षेत्रमा पुग्नु भएको थियो।               

Leave a Reply

Your email address will not be published. Required fields are marked *