बुढानिलकण्ठका नवनिर्वाचित मेयर र उपमेयरले गर्नुभयो पदभार ग्रहण(फोटोफिचर)

काठमाडौं ! बुढानिलकण्ठका नवनिर्वाचित मेयर र उपमेयरले आज आफ्नो पदभार ग्रहण गर्नुभएको छ। नेकपा एमालेबाट मेयर पदमा निर्वाचित मिठाराम अधिकारी र उपमेयर अनिता लामाले आज कार्यालयमा गएर आफ्नो पदभार ग्रहण गर्नुभएको हो।

पदभार गर्ने क्रममा उहाँहरुले नगरलाई समृद्ध बनाउन र जनताका जनजिविकाका सवालहरुलाई सम्बोधन गर्न आफुहरुले प्रमुख ध्यान दिने बताउनु भयो। आगामी ५ बर्ष भित्र बुढानिलकण्ठलाई जनताले सोचेजस्तो बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो।                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *