भरतपुरको मेयरमा उठ्न सांसद सुवेदीद्रारा राजिनामा

भरतपुर ! भरतपुर महानगरको प्रमुखका लागि उम्मेदवार बनेपछि बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले पदबाट राजीनामा दिएका छन् । आज (बिहीबार) सुवेदीले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष पदबाट राजीनामा दिएका हुन् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उठ्न लागेकोले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *