मेयर हमालद्रारा कृष्णपुर-७ बिद्यालयको पक्की भवन र दुई कोठे शौचालय निर्माणकार्यका लागि शिलान्यास सम्पन्न

कंचनपुर ! कृष्णपुर नगरपालिका वडा नं.७ मटैया कटान स्थित श्री जनशक्ति आधारभूत बिद्यालयमा तीन कोठे पक्की भवन र दुई कोठे शौचालय निर्माणकार्यका लागि शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

आज बुधबार सम्पन्न उक्त भवन र शौचालयको शिलान्यास नगर प्रमुख कर्ण बहादुर हमालले गर्नु भएको थियो। उक्त भवनको निर्माण सम्पन्नपछि बिद्यालयमा अध्यापनको लागि अझ सहज हुने देखिएको छ।                                                                                       

Leave a Reply

Your email address will not be published. Required fields are marked *