वीरगञ्जको मेयरमा एमालेबाट सरावगी सर्वसम्मत सिफारिस

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवारका लागि नेकपा एमालेले वर्तमान मेयर विजय सरावगीको नाम सिफारिस गरेको छ ।

बुधबार बसेको एमालेको वीरगञ्ज महानगरपालिका कमिटीको बैठकले सरावगीलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *