मेयर हमालद्रारा ईलाका प्रहरी कार्यालय भवनको शिलान्यास

कंचनपुर ! कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं.८ रैकवार विचवामा ईलाका प्रहरी कार्यालय भवनको शिलान्यास सम्पन्न भएको छ। आज एक कार्यक्रमका बीच नगरप्रमुख कर्ण बहादुर हमालले उक्त भवनको शिलान्यास गर्नुभएको हो।

उक्त भवन निर्माणकार्यका लागि नगरपालिका बाट आ.व.०७८/७९ मा २५ लाख रकम छुट्टिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *