गोदावरी नगरपालिकाका नगर प्रमुख साउँदद्रारा जग्गा नापजाँचको शुभारम्भ

कैलाली ! जग्गा नापजाँचको गोदावरी नगरपालिकाका नगर प्रमुख हरी सिह साउँदले शुभारम्भ गरेका छन । उनले केन्द्रमा सरकार विगठन भएर आयोग विगठन हुँदा काममा ढिलाई भएको भएपनि अब काम ग्रुत गतिमा अगाडी बढाईने बताए । उनले अहिले पनि दक्ष प्राविधिकको अभाव भएपनि त्यसलाई व्यवस्थापन गरिरहेको बताए ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अब्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्न कैलालीको गोदावरी नगरपालिका र राष्ट्रिय भूमि आयोग बिच पुस २४ गते सम्झौता गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *