मेयर देउवाद्वारा गाैरीगंगा नगरपालिकामा स्वास्थ्यचौकी फार्मेसी र आँखा उपचार केन्द्रकाे सेवा संचालन उद्घाटन

कैलाली! च्यारिटी हेल्थ फाउन्डेसन नेपाल र गाेरीगंगा नगरपालिकाकाे साझेदारीमा गाैरीगंगा आँखा उपचार केन्द्र काे सेवा संचालन र मसुरिया स्वास्थ्यचौकी फार्मेसीकाे आज एक कार्यक्रमका बीच उद्घाटन भएको छ ।

उक्त दुबै कार्यक्रममा प्रमुख अतिथिका रुपमा गौरिगंगा नगरपालिकाका नगर प्रमुख भिम बहादुर देउवा हुनुहुन्थ्यो । उहाँद्वारा आज उक्त दुबै आयोजनाको उद्घाटन भएको थियो ।                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *