सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठको नाम सिफारिस

काठमाडौँ । संवैधानिक परिषद्को बैठक सकिएको छ। बैठकले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ ।

आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको आगामी प्रधानन्यायाधीशका लागि श्रेष्ठको नाम सिफारिस गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *