प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषद्को बैठक जारी

काठमाडौं ! सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषद्को बैठक सिंहदरबारमा जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीवार परिषद्को बैठक बसेको हो । यसअघि मंगलवार पनि परिषद् बैठक बसेकोमा कुनै निर्णय हुन सकेको थिएन । आजको बैठकबाट नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने अनुमान गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *