संवैधानिक परिषद्को बैठक सुरु : नयाँ प्रधानन्यायाधीश सिफारिस हुने संभावना

काठमाडौं ! संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको छ ।

आजको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *