संवैधानिक परिषद्को बैठक आज बस्दै

काठमाडौँ । संवैधानिक परिषद्को बैठक आज बस्ने छ । बैठक अपराह्न ४ बजे सिंहदरवारमा बस्ने जनाइएको छ।

आजको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *