संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं ! सोमबार साँझ संवैधानिक परिषद्को बैठक बस्न लागेको हो। साँझ ६ बजेलाई तय भएको बैठकमा प्रधानन्यायाधीश नियुक्तिमा केन्द्रित हुने जनाइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्तापछि संवैधानिक परिषद्को बैठक बस्न लागेको हो।
आजको बैठकले प्रधानन्यायाधीश नियुक्त गर्न सक्ने जनाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *