संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल संवैधानिक परिषद्को बैठक सुरु भएकाे छ। सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा  सिंहदरबारमा बैठक सुरु भएको हो।

बैठकमा प्रधानमन्त्री दाहालसँगै सभामुख देवराज घिमिरे,प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली,राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना,उपसभामुख,कानुनमन्त्री रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *