एमसीसी प्रकरणमा नेपालको ११ बुँदे प्रश्नहरुको अमेरिकाले दियो लिखित जवाफ (पूर्णपाठसहित)

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विवादित विषयबारे नेपाल सरकारको ११ बुँदे प्रश्नहरुको जवाफ अमेरिकी सरकारले दिएको छ । नेपालले एक पत्र लेख्दै एमसीसीबारे उठेका विभिन्न विवादित सवालहरुबारे स्पष्ट जवाफ दिन गत शुक्रबार अनुरोध गरेपछि अमेरिकी सरकारले लिखित रुपमा नै जवाफ दिएको छ ।

लेखा परीक्षणका व्यवस्थादेखि जे जति बुँदाहरुमाथि प्रश्न उठेका छन्, ती सबै विषयमा स्पष्ट गर्न आग्रह गरेको थियो ।

पूर्णपाठ हेर्नुहोस्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *