एमसिसी पास गर्न पक्षमा मतदान गर्ने नेकपा (एस) को निर्णय

काठमाडौं ! नेकपा (एकीकृत समाजवादी) ले व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने निर्णय गरेको छ।

आज बसेको पार्टीको बैठकले एमसिसीमा मतदान गर्ने निर्णय गरेको हो।

व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने पार्टीले निर्णय गरेको सचिव रामकुमारी झाँक्रीले जानकारी दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *