सभामुखद्रारा एमसीसीलाई प्रतिनिधिसभाको टेबल कार्यसूचीमा पेश

काठमाडौँ — कार्यव्यवस्था परामर्श समितिमा नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले अहसमति जनाए पनि आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल हुने कार्यसूची तय भएको छ ।

कार्यव्यवस्था समितिको बैठकमा एमसीसी सम्झौता र लोकसेवा आयोग सम्बन्धी विधेयक टेबल गर्ने निर्णय भएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *