रञ्जु दर्शना गरिन् इन्गेजमेन्ट

काठमाडौं ।  गत चुनाबमा काठमाडौं महनगर मेयरकी उम्मेदवार रञ्जु दर्शनाले इन्गेजमेन्ट गरेकी छिन् । उनले किसु कुइँकेलसँग शुक्रबार इन्गेजमेन्ट गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।

इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै उनले लेखेकी छिन्, ‘ आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ। दियो कलश र गणेश भगवान एवम् परिवारका सदस्यहरु, निकट साथीहरु र सारा ब्राह्मणड साक्षी राखि फुलमाला, टिका कार्यक्रम सम्पन्न गरेका छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *