अभिनेत्री रेखा थापाले गरिन दोस्रो विवाह

काठमाडौं । अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन् । उनले अमेरिका बस्दै आएका बलराम शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेको स्रोतले बताएको छ ।

नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो । यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक सम्बन्ध सम्बन्ध विच्छेदमा टुंगिएको थियो । रेखा र शाही लामो समयदेखि प्रेम सम्बन्धमा थिए । प्रेमको चर्चा चलेपनि रेखाले आगामी वैशाखमा मात्रै विवाह गर्ने बताउँदै आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *