पदाधिकारी चयनकालागि माओवादी केन्द्रले २७ गतेलाई बोलायो केन्द्रिय कमिटीको बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी चयनका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

यसअघि माघ ८ का लागि बोलाइएको बैठक कोरोना कारण स्थगित भएपछि सो बैठक माघ २७ गतेका लागि बोलाइएको हो ।

यसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश अध्यक्ष र इन्चार्जहरुलाई परिपत्र केन्द्रीय समितिको पूर्णता, पोलिटब्यूरो र स्थायी कमिटी गठन र पदाधिकारी चयनका लागि २७ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *