माओवादी केन्द्रको रास्ट्रीय सम्मेलन आजबाट काठमाडौमा सुरु

काठमाडौं ! नेकपा माओवादी केन्द्रको रास्ट्रीय सम्मेलन आजबाट काठमाडौंमा सुरु हुदैछ। सुरुमा रास्ट्रीय सम्मेलन नाम दिइएपनी नेताहरुले यसलाई महाधिवेशनमा रुपान्तरण गरिरहेको सुचना प्राप्त भएको छ।

आजबाट काठमाडौंको कमलादीमा सुरु हुने सम्मेलनमा देशभरीबाट प्रतिनिधिहरु काठमाडौं आइसकेका छन। सम्मेलनबाट आगामी अध्यक्षका लागि प्रचण्ड निर्विकल्प रहेपनि अन्य पदाधिकारीहरुको भने टुङ्गो लागेको छैन। पदाधिकारीको संख्या लगायत यावत बिसयहरुमा निर्णय लिन अहिले पार्टिको केन्द्रिय कमिटी बैठक बसिरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *