माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं ! सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले बसिरहेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठकमा पेस हुने राजनीतिक तथा सांगठनिक प्रतिवेदनलाई अन्तिम रूप दिने बताइएको छ ।

केन्द्रीय समिति बैठक बिहान ११ बजेदेखि सुरु हुँदैछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको उद्घाटन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *