माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न ४ बजे बैठक बस्न लागेको हो।

बैठकमा पछिल्लो राजनीतिक परिवेश र समसामयिक विषयमा छलफल हुने नेताहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *