माओवादी घटकले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । माओवादी घटकले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् । जनयुद्धकालिन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट सम्बोधन गर्न थालेकोमा आपत्ति जनाएका माओवादी घटकले आज अपराह्न २ बजे पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *