प्रचण्डलाई अर्को झड्का : सर्लाहीबाट विश्वास पात्रहरु एमालेमा प्रवेस

काठमाडौँ – नेकपा माओवादी केन्द्र परित्याग गरी सर्लाहीका स्थानीय नेताहरू नेकपा एमाले प्रवेश गर्नुभएको छ । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १० का युवा जयराज चौलागाईं, राजु शिवाकोटी (राजन), बिरु लामा, जीवन लामा, डम्बर लामा, विकाश यादव र अमृत पाख्रिन माओवादी परित्याग गरी एमाले प्रवेश  गर्नुभएको हो।

एमालेको केन्द्रीय कार्यालय थापाथलीमा बुधबार एक कार्यक्रमबीच महासचिव ईश्वर पोखरेलले उहाँहरूलाई खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *