माओवादी केन्द्रका प्रवक्ता महराले भने- भोलिसम्म सरकारले पुर्णता पाउछ

काठमाडौं ! नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले भोलि सम्म मन्त्रीपरिषदले पुर्णता पाउने बताएका छन।आजको स्थायी कमिटी बैठकको निर्णय सुनाउदै उनले भोलिसम्म सरकारले पुर्णता पाउने बताएका हुन।

अहिलेसम्म पार्टी बिभाजन संबंधित अध्यादेशले त्यसमा केही कठिनाईहरु आए तर त्यसलाई अर्को विधेक ल्याएर प्रतिस्थापन गरि भोलि सम्म सरकारलाई पुर्णता दिने योजना रहेको बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *