माओवादी केन्द्रमा विद्रोह : दाङका जिल्ला इन्चार्ज जीवन गौतमले पार्टी परित्यागको घोषणा

दाङ । नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिएका छन् ।

सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । उनी घोराही उपमहानगरपालिका मेयरमा दाबेदार र आकांक्षी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *