माओवादी केन्द्रको कोटाबाट प्रचण्डका भाइ राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नारायणप्रसाद दाहाल राष्ट्रियसभा सदस्य मनोनीत हुनु भएको छ।

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ दाहाललाई संविधानको धारा ८६ (२) (ख) बमोजिम मनोनीत गर्नु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो।
राष्ट्रियसभा सदस्य रामनारायण विडारीको पदावधि सकिएपछि उहाँको ठाउँमा सत्ता साँझेदार माओवादी अध्यक्ष प्रचण्डलाई भाईलाई नियुक्त गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *