नारायणकाजी श्रेष्ठ र विप्लपबीच भेटवार्ता

काठमाडौं ! सत्तारूढ नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच अहिले (बुधबार बिहान) भेटवार्ता भइरहेकाे छ।

प्रतिनिधि सभाबाट अमेरिकी सहायता सम्झाैता अनुमाेदनमा आफ्नो पार्टी पनि संलग्न भएपछि नेता श्रेष्ठ अध्यक्ष प्रचण्डसँग असन्तुष्ट छन्। यसबीच प्रचण्डले श्रेष्ठबारे टिप्पणी गर्दै च्रित्त नबुझे पार्टी छाड्न पनि सकिने भनेका थिए।
श्रेष्ठलाई पार्टी एकता गर्ने प्रस्ताव लिएर विप्लव उनकाे निवास पुगेकाे स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *