माओवादी केन्द्रका शिर्ष नेताहरुको बैठक जारी : सरकारबाट फिर्ता हुने निर्णय हुनसक्ने

काठमाडौं। सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक जारी रहेको छ । पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा जारी बैठक अमेरिकी सहायता सम्झौता (एमसीसी)बारे केन्द्रित रहेको छ ।

बैठकमा एमसीसीको विपक्षमा उभिने, सरकारबाट बाहिरने लगायतका समसामहिक विषयमा छलफल गरिरहेको छ । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बस्नुअघि माओवादी केन्द्रको पूर्वस्थायी कमिटी बैठक बसिरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *