काठमाडौं ! नेकपा माओवादी केन्द्रले जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र पार्टीभित्र बढ्दो अन्तर्विरोधबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ ।
उपमहासचिव हरिबोल गजुरेलका अनुसार बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।