पर्यटनमन्त्री आलेद्रारा महेन्द्रनगर स्थित मझगाँउ बिमानस्थलको शिलान्यास (फोटोसहित)

कंचनपुर ! नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय प्रेम बहादुर आलेले आज बिहान ९ बजे महेन्द्रनगरको मझगाउ बिमानस्थल स्तरोन्नतिको शिलान्यास गर्नुभएको छ।

बिगत देखिकै माग बमोजिम त्यस क्षेत्रमा बिमानस्थल निर्माणका लागि विशेष चासो दिइएको हो। आज शिलान्यास गरिएको यो बिमानस्थल सुदुरपश्चिमको दोस्रो ठूलो बिमानस्थल हुनेछ।             

Leave a Reply

Your email address will not be published. Required fields are marked *