एमालेबाट पदम गिरी मन्त्री बन्दै

काठमाडौ ! नेकपा एमालेबाट प्रमुख सचेतक पदम गिरी मन्त्री बन्ने भएका छन् ।

बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई आजै बन्ने सानो आकारको मन्त्रिमण्डलमा पठाउने निर्णय गरेको हो ।

सरकारमा रास्वपा र राप्रपा पनि सहभागी हुने भएका छन् ।