सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने माओवादी बैठकको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आज बसेको पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको एक नेताले बताए।

 

उनको स्थानमा जनमत पार्टीकी अनीता देवी सामान्य प्रशासनमन्त्री बन्ने भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *