होटल तथा रेस्टुरेन्टलाई चौबिसै घण्टा खुला राख्नुपर्छ : गृहमन्त्री खाँड

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले होटल तथा रेष्टुरेन्टहरूलाई चाैबिसै घण्टा खुला राख्न प्रस्ताव गर्नुभएको छ ।अर्थ मन्त्रालयमा भएको पूँजीगत खर्च सम्बन्धी अन्तर मन्त्रालयगत छलफलमा उहाँले करको दायरामा आएका होटल तथा रेष्टुरेन्टहरूलाई २४सै घण्टा खुला राख्न उपयुक्त हुने बताउनुभयो ।

यसो गर्दा व्यवसाय फष्टाउने र राजश्व वृद्धिमा पनि सहयोग पुग्ने उहाँले बताउनुभयो । यसको लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालय तयार रहेको मन्त्री खाँणको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *