सरकार पुनर्गठनमा चुलियो विवाद : जनमतका मन्त्री खानले दिए राजिनामा

काठमाडौं । सरकार पुनर्गठनमा असन्तुष्टि चुलिएसँगै खानेपानीमन्त्री अब्दुल खानले पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका हुन् । मन्त्री खानले उद्योग मन्त्रालयमा दावी गर्दै आएका थिए।उक्त मन्त्रालय अन्तिममा नपाउने भएपछि आज राजिनामा दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *