श्रममन्त्री बन्दै लोसपा नेता भण्डारी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सांसद  शरत सिंह भण्डारी श्रम मन्त्री बन्ने भएका छन् ।

आफ्नो भागमा परेको श्रम मन्त्रालयमा भण्डारीलाई पठाउने तय भएको लोसपाका एक जना शीर्ष नेताले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *