उद्योगमन्त्री भण्डारीद्वारा पाटन विमानस्थलको निरीक्षण : बजेटको कमि हुन नदिने प्रतिबद्धता (फोटोफिचर)

काठमाडौं ! नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीद्वारा बैतडीको पाटन विमानस्थलको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । गृहजिल्लामा रहनु भएका मन्त्री भण्डारीले आज आइतबार उक्त विमानस्थलको निरीक्षण गर्नु भएको हो।

उहाँले विमानस्थल चालु आर्थिक बर्षको बजेट कार्यान्वयन एवं ठेक्का प्रकृयामा रहेकाले निर्माण कार्य चाँडै गुणस्तरिय हिसाबले सम्पन्न हुने प्रतिबद्धता व्यक्त गर्नुभयो साथै उहाँले आगामी आर्थिक बर्षमा थप बजेटको लागी कुनै समस्या नरहने पनि जानकारी गराउनु भयो।                                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *