पशुपतिनाथ मन्दिर देखि काशी बिश्वनाथ मन्दिरसम्मको मोटरसाइकल र्यालीको मन्त्री आलेद्रारा शुभारम्भ(तस्वीर सहित)

काठमाडौं ! नेपालको पशुपतिनाथ मन्दिर देखि काशी बिश्वनाथ मन्दिरसम्मको मोटरसाइकल र्यालीको माननीय संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले शुभारम्भ गर्नु भएको छ।

एक कार्यक्रमका बीच आज मन्त्री आलेले शुभारम्भ गर्नुका साथै र्यालीमा सहभागीहरुलाई विदाइ गर्नुभयो।उक्त कार्यक्रममा मन्त्रालयका कर्मचारी लगायत पशुपति विकाश कोषका पदाधिकारीहरुको सहभागीता रहेको थियो।                                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *