गृहमन्त्री लामिछाने र मन्त्री भण्डारीबीच भेटवार्ता

काठमाडौं ! उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र मन्त्री दामोदर भण्डारीबीच आज भेटवार्ता भएको छ। मंगलबार दिउँसो गृह मन्त्रालयमा उहाँहरुबीच भेटवार्ता भएको हो।

उक्त भेटमा समसामयिक राजनीतिका साथै शान्ति सुव्यवस्था अब्बल बनाउन सरकारको भुमिकाबारे छलफल भएको जनाइएको छ। सरकारका दुवै मन्त्रीले देशको यो परिस्थितिमा सरकारलाई प्रभावकारी बनाउन एकजुट भएर अघि बढ्नेबारे पनि छलफल भएको बुझिएको छ।                                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *