गृहमन्त्री खाँड भन्छन् : माओवादीले एक्लै चुनाब लड्न सक्दैन,जोसँग पनि गठबन्धन गर्न जान्छ

काठमाडौं : गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र गठबन्धनबिना चुनाव नलड्ने दाबी गरेका छन्।

सानेपामा जारी केन्द्रीय समितिको बैठकमा नेताहरूले प्रश्न उठाएपछि उनले यही गठबन्धन रह्यो भने जसको सिट पनि जानसक्ने बताएका हुन्।

उनले भने, ‘माओवादी गठबन्धनबिना एक्लै चुनाव लड्दै लड्दैन। हामीले गठबन्धन गरेनौँ भने अर्को पार्टनर खोजिहाल्छ। यही गठबन्धन कायम रह्यो भने जसको पनि सिट जान सक्छ, त्यसका लागि सबै तयार रहनुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *