हप्तामा दुई दिन बिदा दिने निर्णय भएको छैन : संचारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव छलफलको विषय भएको बताउनु ब्गयो । शुक्रबार पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उहाँ मले बिदा दिनेबारे सरकारबाट निर्णय भइनसकेको पनि उल्लेख गर्नुभयो ।
“दुई दिन बिदा दिने कुराको निर्णय भएको भए म सुनाइहाल्थेँ । यो छलफल र बहसको विषय छ,” मन्त्री कार्कीले पत्रकारहरुलाई भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *