गभर्नरमाथि गरिएको कारबाही कानुन सम्मत : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गभर्नरमाथि गरिएको कारबाही कानुन सम्मत भएको बताएका छन् ।

सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनमा गरेर मन्त्री शर्माले छानविन समितिको रिपोर्ट आएपछि धेरै कुरा प्रष्ट हुने बताए । उनले भने, ‘छानविन गर्ने कमिटी बनाएका छौं । यो रिपोर्टले धेरै जानकारी दिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *