अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव सम्पन्न

कैलाली ! अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशीक महोत्सव समापन गरिएको छ । फाल्गुन १३ गतेदेखी सुरु भएको महोत्सवको आईतबार एक औपचारीक कार्यक्रमका बिच गोदावरी नगरपालीकाका प्रमुख हरिसिहं साँउदले समापन गरेका हुन् ।

समापन कार्यक्रममा बोल्दै प्रमुख साँउदले प्रत्यक बर्ष आयोजना हुने यस्ता मेला महोत्सवले पर्यटकीय क्षेत्र,व्यवशायीक क्षेत्र,कृषीक्षेत्र लगायत समग्र क्षेत्रको विकासमा टेवा पुर्याउने बताए । निजी क्षेत्रले आयोजना गर्ने कार्यक्रमले स्थानीय प्रस्तुतीले स्थान पाउनुका साथै प्रदेशका कला सँस्कृतीको समेत जर्गेना हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *